राजनीति Archives | Page 1320 of 2056 | Khabarhub Khabarhub

राप्रपा नेपालको जिल्ला समितिहरु धमाधम गठन हुँदै

काठमाडौं- राप्रपा नेपालले पार्टीलाई पुनर्जागृत गरेको छोटो समयमै विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठन हुन थालेको छ । आज उदयपुरमा लल्कु कुमार चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो। राप्रपा नेपाल समर्थितहरुको भेलाद्वारा गठित सो समितिको उपाध्यक्षमा जगत बहादुर राउत, कोषाध्यक्षमा लिलामाया कार्की तथा सदस्यहरुमा कृष्णगोपाल थापा, खड्ग बहादुर खड्का, लखन चौधरी,…