राजनीति Archives | Page 1319 of 2056 | Khabarhub Khabarhub

राष्ट्रको प्रतिकूल नहुने गरी एमसीसी कार्यान्वयन हुनुपर्दछ, व्याख्यात्मक घोषणा निरर्थक– ओली

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएका छन्। संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टीको तर्फबाट पत्रकार सम्मेलन गर्दै ओलीले एमसीसीलाई सहज रुपमा लिन र राजनीतिक नगर्न आग्रह गरे । उनले भने– विकास परियोजनाका रुपमा लिनुपर्छ । मतभेद,…