Live on
Your Voice, Your Power
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले मन्त्रालयमा बसेर काम गर्दा आफूअनुकुलको मिडिया ट्रयाल हुने गरेको बताएका छन् । नियम र प्रक्रियाका आधारका काम गर्दा पनि आफूले विभिन्न आरोप खेप्नु परेको भन्दै उनले सजग भएर अघि बढ्न गृहमन्त्री रमेश लेखकलाई सुझाएका छन् । ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि…