राजनीति Archives | Page 135 of 2057 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई मेटमणिले सोधे- १ अर्ब ५६ करोडको दमक भ्यूटावरबाट जनताले के पाए ?

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् महसुल नतिर्ने उद्योगीको पक्ष लिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले साउन ७ गते सदनमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले उपभोग नगरेको विद्युतको महसुल किन तिर्ने भन्दै उद्योगीको बचाउ गरेको आरोप पनि लगाए । ‘प्रधानमन्त्रीले गौरवसाथ भन्नुभयो, पैसा…