Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री रहिरहने परिस्थिति समाप्त भएपछिको परिस्थिति बुझेरै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आएको टिप्पणी गरेका छ । संसद् बैठकमा दलीय प्रतिनिधित्व गर्दै विशेष समयअन्तर्गत बोल्ने क्रममा कांग्रेसका प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले यस्तो टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डजीकै हुन्छ…