राजनीति Archives | Page 134 of 2057 | Khabarhub Khabarhub

‘साना दल अस्थिरताका कारण बने, ‘थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ’

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेससँग सत्ता सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा सोमबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमै प्रश्न उठ्न थालेकाले मिल्नुपरेको बताएका हुन् । लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको उनको तर्क थियो । ‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामा…