Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न आज बिहीबार बिहान ८ बजे बैठक बस्दैछ । हिजो साँझ बसेको बैठक विना निष्कर्ष सकिएपछि कांग्रेस नेता गुरुराज घिमिरेले आज बिहान ८ बजे केन्द्रीय समितिका सदस्यहरु बसेर साझा उम्मेदवार चयन गर्ने बताएका थिए । कांग्रेस नेता डा रामशरण महतले भने अधिकांश नेताहरुको मिलेर…