राजनीति Archives | Page 1416 of 2041 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशनको चुनावी कार्यक्रम सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको चुनावी कार्यक्रम सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गते सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेसुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे…