राजनीति Archives | Page 1427 of 2040 | Khabarhub Khabarhub

ओलीको गृह जिल्ला झापाबाट यी हुन् एमाले केन्द्रीय सदस्यका आकांक्षी

झापा– नेकपा एमालेको १०औँ महाधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम बाक्लिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन हुन नसके लोकतान्त्रिक प्रक्रियालाई नरोक्ने जनाएसँगै उनकै गृहजिल्लाका नेताहरुले पनि मुख खोल्न थालेका छन् । यसै क्रममा पार्टी अध्यक्ष ओलीको गृहनगर झापाको दमकमा एकै दिन दुई नेताले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।…