Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका मन्त्रीहरुमध्ये कांग्रेसका ५ जना र एमालेका ४ समेत गरी ९ जना नयाँ अनुहार छन् । दलित र मुस्लिमको प्रतिनिधित्व शून्य रहेको र महिलाको उपस्थिति न्यून रहेको असन्तुष्टि देखिए पनि नयाँ अनुहारको बाक्लो उपस्थितिले केही सकारात्मक सन्देश दिन खोजेको छ । तर, ओली क्याबिनेटका दुई मन्त्रीका कारण सरकारको छवि…