राजनीति Archives | Page 144 of 2029 | Khabarhub Khabarhub

शीर्ष नेताको बैठक : सहकारीबारे समिति बनाउन सबै तयार, ठोस सहमति भएन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको शीर्ष तहका नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नेमा सबैको जोडबल देखिएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘मूलभूत रुपमा जुन कुरा उठेको छ त्यसको सम्बोधन गर्ने गरी समिति गठन…