Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारमाथि पाँचवटा गम्भीर आरोप लगाएका छन् । विपक्षी दलहरूको शुक्रबार संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकपछि जारी गरिएको वक्तव्यमा वर्तमान गठबन्धन सरकारमाथि विभिन्न ती आरोप लगाइएको छ । माओवादीसहितका दलहरू सरकारले संविधान संशोधनमार्फत् ‘थ्रेसहोल्ड’ ५ प्रतिशत पुर्याउन लागेको कुरामा सबैभन्दा त्रसित…