राजनीति Archives | Page 145 of 2058 | Khabarhub Khabarhub

नयाँ सरकार गठनका लागि दाबी गर्न कांग्रेस–एमाले शीतल निवास जाँदै

काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने भएका छन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न राष्ट्रपति कार्यालय शीतलनिवास जाने तय भएको छ । शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका…