Live on
Your Voice, Your Power
धनगढी– नेकपा एमालेको चितवनमा हुने १०औं महाधिवेशनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट एक सय ६० भन्दा बढी महधिवेशन प्रतिनिधि छनोट भएका छन् । महधिवेशन प्रतिनिधि छनोट गर्दा संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानेको उनले बताए । तर, सुदूरपश्चिममा…