राजनीति Archives | Page 1436 of 2040 | Khabarhub Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोरोनाले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले कोप२६ मा नेपालले जनाएको प्रतिवद्धता कार्यान्वयनका लागि सहयोग…