Live on
Your Voice, Your Power
विराटनगर– नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ । यस्तो नारा पूर्वराजावादीहरूले राजतन्त्र पुनःस्थापना माग गर्दै लगाउने गर्छन् । गृहमन्त्री भएका बेला पूर्व पुगेका रावल यतिखेर ‘मातृभूमि जागरण अभियान’का लागि पूर्व आएका हुन् । विराटनगर विमानस्थलमा आज रावललाई स्वागत गर्ने पुगेको राजावादीहरूले 'जय…