Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमतिको लेप लगाउँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जारी छलफलमा भाग लिँदै उनले असार १७ गते कांग्रेस–एमालेबीच क्याप्टेन रामेश्वर थापाको निवासमा भएको सहमतिलाई राष्ट्रिय सहमति भन्दा राष्ट्रिय शब्दको मानमर्दन भएको बताएका हुन् । ‘कुनै…