राजनीति Archives | Page 1490 of 2035 | Khabarhub Khabarhub

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्री हुनेको नाम टुंग्याउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए । माओवादीमा नारायणकाजी श्रेष्ठ, मातृका यादब, सुधन किराँती, शिवकुमार मण्डल, हरिबोल गजुरेलसहितका नेताहरु मन्त्रीका आकांक्षी छन् । आकांक्षी धेरै हुँदा मन्त्री हुनेको नाम टुंग्याउन…