Khabarhub

प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस

काठमाडौं- तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिक-२ निवासी राईलाई आइतबार प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्। राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको सल्लाहकारका रुपमा कार्यरत छन्। प्रतिनिधिसभाका सचिव अधिकारीद्वारा पाँच महिनामै राजीनामा  प्रतिनिधिसभाको…