राजनीति Archives | Page 151 of 2029 | Khabarhub Khabarhub

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठकले संसदीय छानबिन समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका हुन् । बैठकले समिति गठनका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने…