Khabarhub

दलका नेताविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयकबाट पछि हट्यो सरकार

काठमाडौं- अदालतमा चलिरहेका राजनीतिक दलका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयक सरकारले अघि नबढाउने भएको छ। संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन उक्त विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले आइतबार संसदीय समितिको बैठकमा ‘केही नेपाल ऐनमार्फत’ संशोधन गर्न लागिएको उक्त विधेय फिर्ता लिने…