राजनीति Archives | Page 1511 of 2034 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा नेकपा एस ठूलो, थप तीनजनाले गरे सनाखत

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समावादी) नेकपा एस एमालेभन्दा ठूलो बनेको छ । आइतबार थप ३ जना सांसदले नेकपा एस रोज्दै सनाखत गरेपछि एमालेभन्दा नेकपा एस ठूलो पार्टी बनेको हो । आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले नेकपा एस रोजेको प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत…