Live on
Your Voice, Your Power
कावासोती– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले राज्यले निजी क्षेत्रलाई प्रवर्वद्धन गर्नुपर्ने बताएका छन् । राज्यले केही आफ्ना दायित्वअन्तर्गत पर्ने काम नाफा वा घाटा जे भए पनि गर्नुपर्ने र त्यसबाहेकका क्षेत्रमा भने राज्यको भूमिका समन्वयकर्ता र उत्प्रेरकको रूपमा हुनुपर्ने उनले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा नवलपुर उद्योग सङ्घको दोस्रो साधारणसभा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले…