Live on
Your Voice, Your Power
मकवानपुर– मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबार सुरु भएको अधिवेशन सोमबार सकिएको हो । पार्टी प्रवक्ता प्रदीप कोइरालाकाअनुसार कांग्रेसले ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने १३ वटा वडामा चुनाव भएको छ । वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा…