Khabarhub

‘चोलेन्द्रबाट’ न्यायक्षेत्रको सुधार सम्भव छैन, पदच्युत गर्नै पर्छ : अध्यक्ष चण्डेश्वर श्रेष्ठ (भिडियोसहित)

काठमाडौँ– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्याय क्षेत्रको सुधार सम्भव नै नभएकाले उनलाई पदच्युत गर्नै पर्ने बताएका छन् । सर्वोच्च अदालतमा आज धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश जबराबाट न्याय सुधारको कुनै काम नहुने भएकाले पदच्युत गर्नुपर्ने अपरिहार्य रहेको बताए ।…