Khabarhub

एमसीसीबारे देउवाभन्दा प्रचण्डको फरक भनाइ, पारित गर्ने पत्र नलेखेको दाबी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने भनेर आफूहरुले पत्र नपठाएको बताएका छन् । प्रधानमन्त्री शेबहादुर देउवाले बिहीबार एमसीसी पारित गर्न प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाइसकेको बताएका थिए । देउवाको यो भनाइपछि सत्ता गठबन्धनमा तरंग आएको थियो ।…