राजनीति Archives | Page 1544 of 2031 | Khabarhub Khabarhub

एमाले एकताको विकल्प छैन, नेपाललाई ओलीसरहको जिम्मेवारी असम्भव : रघुवीर महासेठ

काठमाडौँ– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले पार्टीमा बराबरको दुई अध्यक्ष हुन नसक्ने बताएका हुन् । अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरी पावर शेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा…