राजनीति Archives | Page 1555 of 2031 | Khabarhub Khabarhub

एमालेले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने

काठमाडौँ– नेकपा एमालेले सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका विभिन्न पक्षलाई लिएर जनतामा जाने निर्णय गरेको हो । सर्वोच्चको फैसलाबाट एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए । सर्वोच्चले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशबाट संविधानको…