Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीसहितको प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट…