Live on
Your Voice, Your Power
लण्डन - प्रधानमन्त्री शेरबहादुर देउवा आज र भोलि विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने भएका छन् । देउवाले लण्डनको स्थानीय समयानुसार शनिबार बिहान बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दिउँसो बेलायत-नेपाल समाजका प्रतिनिधि र बेलायत-नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी,…