Live on
Your Voice, Your Power
धनुषा- सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथिको दुर्व्यवहारलाई निरन्तरता दिएका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई उनीहरुले चप्पलले कुटपिट गरेका हुन् । नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२…