राजनीति Archives | Page 1569 of 2030 | Khabarhub Khabarhub

ओली र नेपालले रिस नत्यागेसम्म पार्टी एकता सम्भव देखिनँ : उपाध्यक्ष गौतम

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले रिस नत्यागेसम्म आफूले पार्टी एकता सम्भव नदेखेको बताएका छन् । राष्ट्रिय सभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एक–आपसमा रिस नत्यागे एकता सम्भव नहुने बताएका हुन् । उनले पार्टीभित्रको…