राजनीति Archives | Page 1596 of 2030 | Khabarhub Khabarhub

सरकारका असंवैधानिक कामको प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौँ– विपक्षी गठबन्धनले सरकारका असंवैधानिक कामको प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बिहान बसेको बैठकमा कांग्रेसका नेताहरूसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार…