Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट यस वर्षको 'नीति तथा कार्यक्रम' प्रस्तुत गरेका छन् । यसपाली प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले नीति तथा कार्यक्रम वाचन नहुने भएपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक रुपमा प्रस्तुत गरेका हुन् । यसबाट विगतमा राष्ट्रपतिले दुवै संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षका लागि नीति तथा…