Khabarhub

एमाले संसदीय दलको बैठक आज

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आजलाई बोलाएको छ। आजैका लागि संसद् अधिवेशन आह्वान भएपछि संसद बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्न बिहान ९ बजेलाई बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने…