Live on
Your Voice, Your Power
डडेल्धुरा– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले राजनीतिमा प्रवेश गरेका छन्। जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बाट सदस्यता लिएका छन्। गन्यापधुरा गाउँपालिका–१ नम्बर वडामा नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम छ। गन्यापधुरा गाउँपालिका– १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए। देउवाका एक्ला सन्तान जयवीर राजनीतिमा…