Khabarhub

कांग्रेस अधिवेशनः सोलुखुम्बुमा सर्वाधिक मतसहित २१ वर्षीया पूजा प्रतिनिधि चयन

सोलुखुम्बु– नेपाली कांग्रेसको जारी १४ औँ अधिबेशनमा हिमाली जिल्ला सोलुखुम्बुमा पनि धेरै युवाहरु नेतृत्वमा चयन भएका छन् । ‘कांग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिबेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन भएका हुन् । वडा अधिबेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाँल खुल्ला महिला प्रतिनिधिमा निर्वाचित भएकी छिन् । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ३…