Khabarhub

श्वेतपत्र पूर्वाग्रही ढंगले आएको होइन, तथ्याङ्क गलत भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा देशको अर्थतन्त्रको वास्तविक चित्र पेश गरेको र कतै आग्रह पूर्वाग्रह नराखिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले पेश गरेको तथ्याङ्क गलत भए त्यसको जिम्मा लिन आफू तयार रहेको बताए । मन्त्री शर्माले सरकारले संसद्‍मा पेश गरेको बजेटसम्बन्धी…