Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले जनता समाजवादी पार्टीका मागका विषयमा छलफल गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेलमा रहेका जसपाका नेता तथा कार्यकर्ताका मुद्दा फिर्ता लिने विषयमा निर्णय भएको एक मन्त्रीले बताए । सरकारले मुद्दा फिर्ता लिन नमिल्ने भएकाले महान्यायाधिवक्तामार्फत मुद्दा फिर्ता लिने निर्णय भएको उनले बताए । सरकारले सबै कानूनी प्रक्रिया पूरा गरेपछि सहमति सार्वजनिक गर्ने तयारी…