Khabarhub

अहंकारी प्रवृत्तिले एमालेप्रतिको जनविश्वास गुम्यो, हाम्रो लागि मैदान खाली छ : माधव नेपाल

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने विषय बाध्यताको कुरामात्र भएको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अर्को पार्टी बनाउन चाहन्छन् भन्ने नभएर बाध्यताको कुरा मात्र भएको बताएका हुन् । उनले अब प्रदेशदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने कामलाई तीव्र गतिमा अघि…