राजनीति Archives | Page 163 of 2060 | Khabarhub Khabarhub

ओलीले बजाएनन् रास्वपाको घण्टी, चलाए गाँजाको तान (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ढिलो पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत पुगेर फर्किएपछि ओली च:माती पुगेका हुन् । चियापान कार्यक्रममा सहभागी हुँदै ओलीले रास्वपा सभापति रवि लामिछानेसँग केहीबेर संवाद…