Khabarhub

सबै मिलेर सरकारलाई सफल बनाऔँ : पूर्णबहादुर खड्का

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा नेपाल दलित संघले आयोजना गरेको कार्यक्रममा खड्काले मुलुकको आवश्यकताका आधारमा ठूला दुई दल मिलेर सरकार गठन गरिएको भन्दै सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका हुन् । उनले सरकारलाई सफल बनाउन तीनै तहमा दुई दलीय…