Live on
Your Voice, Your Power
इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको छ । यो पालिकामा पहिचान पक्षधर उम्मेदवार डकेन्द्र थेगिम पहिलो बनेका छन् भने एमालेका सुहाङ नेम्वाङ दोस्रो बनेका छन् । कांग्रेस तेस्रो र रास्वपा चौथो स्थानमा आएको छ । थेगिमको पक्षमा यस पालिकाबाट २६३९ मत खसेको छ । एमालेका सुहाङ २५९१ मतका साथ दोस्रो बनेका…