Khabarhub

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

काठमाडौँ– नेपाली काँग्रेसका नेताहरूले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन्। लोकतान्त्रिक सचेतना अभियानले काठमाडौँमा आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तरक्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै…