राजनीति Archives | Page 1677 of 2029 | Khabarhub Khabarhub

प्रचण्ड–माधवले भन्ने गरेको बहुमत पार्टी एकताका लागि मैले नै दिएको हुँः प्रधानमन्त्री

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले भनिरहेको बहुमत आफूले नै पार्टी एकताका लागि दिएको दावी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि भनेर आफूले बहुमत दिएको दावी गरेका हुन् । ‘एकताका लागि भनेर दिएको हो…