राजनीति Archives | Page 1682 of 2029 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित

काठमाडौँ– आगामी फागुन १५ गते पोखरामा हुने भनिएको नेकपा ओली पक्षको जनसभा स्थगित भएको छ । नेकपा ओली समूहले फागुन १५ गते पोखराको अमरसिंह चोकमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै कार्यक्रम स्थगित गरेको नेकपाले जनाएको छ ।