Khabarhub

तत्काललाई लुम्बिनीका चार मन्त्रीको सांसद पद जोगियो, पूर्ण सुनुवाइ असार २१ गते

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका चार सांसदबारेको मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ । योसँगै (जसपा) ले पदमुक्त गरेका लुम्बिनी प्रदेश सभाका चार जना मन्त्रीको सांसद पद तत्कालका लागि जोगिएको छ । उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसद सर्वोच्चले जेठ ३ मा…