Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले खबरदारी सभा गर्दा नै सरकार थुरथुर काँपेको टिप्पणी गरेका छन् । काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माओवादीको प्रदर्शनले थुरथुर काँपेको टिप्पणी गरेका हुन् । ‘सामान्य खबरदारी सभा गर्दा यो सरकार थुरथुर काँपीरहेको छ ।…