Live on
Your Voice, Your Power
काठमाडौं– सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा थालेको आन्दोलन अब काठमाडौंकेन्द्रित गर्ने भएको छ । पोखरामा सहकारी पीडितहरू प्रदर्शनमा उत्रिनुका साथै स्थानीयको समर्थन नमिलेपछि रास्वपाले आन्दोलनलाई काठमाडौंमा केन्द्रित गर्ने भएको हो । पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समार्फत् रास्वपाको आन्दोलन काठमाडौंकेन्द्रित हुने जानकारी दिएका…