राजनीति Archives | Page 1699 of 2029 | Khabarhub Khabarhub

ओली डरलाग्दो तानाशाह बनेको नेता भुसालको आरोप

झापा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली डरलाग्दो तानाशाह बनेको आरोप लगाएका छन । प्रचण्ड–नेपाल समूह संघर्ष समिति झापाको बिर्तामोडले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भुसालले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र भन्दा पनि डरलाग्दो तानाशाह भएको आरोप लगाएका हुन । उनले ओलीको असंवैधानिक…